लगानीकर्ताले मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने छन्- महाप्रबन्धक साउद

<p>काठमाडौं ।  नेपाल स्टक एक्स्चञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिहं साउदले लगानीकर्ताले आगामी मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने बताएका छन् । सोमबार बसेको नेप्से र वाइकोबीचको बैठकमा महाप्रबन्धक साउदले साे दिनदेखि लगानीकर्ताले युजर नेम र पासवर्ड प्रयोग गरेर सेयर खरिद बिक्री गर्न पाउने बताएका हुन् । उनका अनुसार सेयर लगानीकर्ताले अर्को हप्ताबाट तालिमका लागि युजर नेम [&hellip;]</p>

काठमाडौं ।  नेपाल स्टक एक्स्चञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्रसिहं साउदले लगानीकर्ताले आगामी मंसिर २३ गतेबाट युजर नेम र पासवर्ड पाउने बताएका छन् । सोमबार बसेको नेप्से र वाइकोबीचको बैठकमा महाप्रबन्धक साउदले साे दिनदेखि लगानीकर्ताले युजर नेम र पासवर्ड प्रयोग गरेर सेयर खरिद बिक्री गर्न पाउने बताएका हुन् ।

उनका अनुसार सेयर लगानीकर्ताले अर्को हप्ताबाट तालिमका लागि युजर नेम र पासवर्ड पाउने छन् । साथै, जनवरी १ देखि अनिवार्य अनलाईन कारोबार हुने साउदले बताए ।

युजर नेम तालिमको लागि इच्छुक लगानीकर्ताले २३ गतेदेखि कारोबार गर्न सक्नेछन् ।  तर, बैठकमा लगानीकर्ताले तालिम चाँहिदैन भने विरोध गरीरहेका छन् ।

Share News