सुजुकीको विशेष सेवा केन्द्र जोरपाटीमा

<p>काठमाडौं । राजधानीकोे जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुजुकी ट्याक्सीका धनीलाई पूर्ण सुविधा सहित सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको । अत्याधुनिक प्रविधि सुसज्जित समस्या सहजै पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविध सेवा केन्द्रमा उपलब्ध रहको छ । ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ [&hellip;]</p>

काठमाडौं । राजधानीकोे जोरपाटीमा ट्याक्सी धनीलाई लक्षित गर्दै सुजुकी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।

सुजुकी ट्याक्सीका धनीलाई पूर्ण सुविधा सहित सेवा केन्द्र सञ्चालनमा ल्याएको कम्पनीले जनाएको । अत्याधुनिक प्रविधि सुसज्जित समस्या सहजै पत्ता लगाउने तथा मर्मत सेवा उपलब्ध गराउन आवश्यक सुविध सेवा केन्द्रमा उपलब्ध रहको छ ।

ट्याक्सी धनीहरुका लागि कम्पनीले आवश्यक सामग्रीमा १५ प्रतिशत सम्मको छुटपनि उपलब्ध गराएको जानकारी दिइएको छ ।

 

 

Share News