‘इलाइट इको’ नामक नयाँ प्रेशर कुकर नेपाली बजारमा

<p>काठमाडौं । भारतको नं १ ब्राण्ड यूनाइटेड प्रेशर कुकरले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन &#8216;इलाइट इको&#8217; नामक नयाँ प्रेशर कुकर ल्याएको छ । जुन कुकर अत्यन्तै आकर्षकका साथै मुल्य पनि कम रहेको कम्पनिको दाबी छ । यो कुकरको गुणस्तर अत्यन्तै राम्रो रहको र उक्त कुकर नं. १ आलमोनीयम हिन्डालकोबाट निर्माण गरिएको छ साथै यसको ढक्कन [&hellip;]</p>

काठमाडौं । भारतको नं १ ब्राण्ड यूनाइटेड प्रेशर कुकरले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘इलाइट इको’ नामक नयाँ प्रेशर कुकर ल्याएको छ । जुन कुकर अत्यन्तै आकर्षकका साथै मुल्य पनि कम रहेको कम्पनिको दाबी छ ।

यो कुकरको गुणस्तर अत्यन्तै राम्रो रहको र उक्त कुकर नं. १ आलमोनीयम हिन्डालकोबाट निर्माण गरिएको छ साथै यसको ढक्कन पनि रटीन लेस स्टीलबाट निर्मित छ । उक्त कुकर हार्ड एनोडाइज भएकोले यसमा खान नटासिने कम्पनीले जनाएको छ ।

यस कुकरले नेपाली ग्राहक वर्गका मन जित्ने पुर्ण विस्वास रहेको वताउछ यूनाइटेड प्रेशर कुकरको नेपालका लागि १ मात्र आधिकारीक विक्रेता रेशुङ्गा इन्टरकन्टिनेन्टल प्रा.ली.ले ३ लिटर र ५ लिटरमा उक्त कुकर उपलब्ध गराएको छ भने अन्य २०० भन्दा बढी उत्पादनहरु उपलब्ध गराई रहेको छ ।

Share News