दैलेखको डुंगेश्वरमा काँग्रेस विजयी

<p>काठमाडौं । गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्रबहादुर विजयी भएका छन् । उनले २ हजार ७८७ मत ल्याएर चुनाव जित्दा २ हजार ६ सय ६९ मत ल्याएका एमालेका मानबहादुर विष्ट पराजित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी विजयी [&hellip;]</p>

काठमाडौं । गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्रबहादुर विजयी भएका छन् । उनले २ हजार ७८७ मत ल्याएर चुनाव जित्दा २ हजार ६ सय ६९ मत ल्याएका एमालेका मानबहादुर विष्ट पराजित भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी विजयी भएकी छन् । उनले एमालेकी कलावती न्यौपानेलाई पराजित गरेकी हुन् । न्यौपानेले २ हजार ६१८ मत प्राप्त गरेकी थिइन ।

Share News