काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका मान बहादुर जिसीले ७१ मत ल्याएका छन भने काँग्रेसका रामजी कुँवरले ४६ मत मात्रै ल्याएका छन् ।
पोखरामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।