काठमाडौं । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
परिणाम अनुसार मेयरमा काँग्रेस राजुराज जाेशीले २३ मत पाएका छन् । एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् ।
काँग्रेस र एमालेलाई पच्छाउदै साझा पाटीको उम्मेदवार किशोर थापाले २६ मत पाएका छन् भने विवेकशिलकी रञ्जु दर्शनाले २५ मत ल्याएकी छिन् ।