मनाङको चामेमा एमालेको पहिलो विजय, गाउँपालिका अध्यक्षमा घले

<p>काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् । घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् । चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी [&hellip;]</p>

काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् ।

घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् ।

चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।

Share News