काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले पदबाट राजीनामा दिएका छन् ।
बैंकरका अध्यक्ष ज्ञवाली र सञ्चालक साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।