मोरङका गुण्डा नाइके अभिषेक गिरीविरुद्ध तीन दिन म्याद थप

काठमाडौं । गुण्डा नाइके अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । 

सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले उनलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको जानकारी दिए ।  

सीआईबीले सोमबार (हिजो) मोरङको विराटनगर महानगरपालिका ८, मधुमाराका गिरीलाई पक्राउ गरेको थियो। 

यसकारण अदालतबाट रिहा हुनासाथ अभिषेक गिरी पक्राउ परे

Share News