मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

बैठक मंगलबार अपरान्ह साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको हो ।

बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

Share News