१० हजार सामुदायिक विद्यालयमा एआईमा आधारित सिकाइ प्रणाली बिस्तार गरिने

काठमाडौं । सरकारले देशका १० हजार सामुदायिक विद्यालयमा कृतिम बौद्धिकता (एआई)मा आधारित सिकाइ प्रणाली बिस्तार गर्ने नीति लिएको छ ।  

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घाेषणा गरेका हुन् । यसका लागि उच्च गतिको इन्टरनेट  डिजिटल सामग्रीको व्यवस्था गरिनेछ ।

Share News