नदीबाट निर्वाद रुपमा गिट्टी बालुवा निकाल्न दिइने

काठमाडौं । सरकारले विभिन्न नदिबाट निर्वाद् रुपमा गिट्टी बालुवा निकाल्न दिने बताएको छ ।

राष्ट्रपछि रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् । 

उनले पूर्वाधार निर्माणमा स्रोत अभाव हुन नदिन यस्तो गरिने बताएका हुन् । 
 

Share News