काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुख देवराज घिमिरेसँगको छलफलका क्रममा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी गराएका हुन् ।
नेताहरूका अनुसार बैठक आज साँझ ५ बजे बस्ने तयारी गरिएको छ ।