सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको भाउमा गिरावट

<p>काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई नेपाल सुनचाँदी व्यवसायी महासंघले १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ७६ हजार २ सय रुपैयाँ थियो । चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला [&hellip;]</p>

काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँले वृद्धि भई नेपाल सुनचाँदी व्यवसायी महासंघले १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ।

Share News