‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सुरु

<p>काठमाडौं । भाटभटेनी सुपर मार्केटले मेरी क्रिसमसको अवसरमा सोमबारदेखि &#8216;अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी&#8217; सुरु गरेको छ । काठमाडौं उपत्यकाका केही भाटभटेनीहरूमा ग्राहकले सान्ता क्लसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी नामीको टेस्ट ड्राइभ गर्ने मौका पाइने जनाइएको छ । यो अवसर पुस १० गतेसम्म मात्र रहेको [&hellip;]</p>

काठमाडौं । भाटभटेनी सुपर मार्केटले मेरी क्रिसमसको अवसरमा सोमबारदेखि ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सुरु गरेको छ ।

काठमाडौं उपत्यकाका केही भाटभटेनीहरूमा ग्राहकले सान्ता क्लसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी नामीको टेस्ट ड्राइभ गर्ने मौका पाइने जनाइएको छ ।

यो अवसर पुस १० गतेसम्म मात्र रहेको छ ।

काठमाडौं उपत्यका बाहिर वीरगञ्ज, विराटनगर, चितवन, पोखरा र बुटवलमा समेत ग्राहकले यसको अनुभव लिन पाउने छन् ।

Share News