कागेश्वरीमा एक महिलाले आफ्नै शरीरमा लगाइन आगो

<p>काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्&#x200d;नै शरीरमा आगो लगाएकी छिन् । शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए । एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् । [&hellip;]</p>

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा-८मा एक महिलाले आफ्‍नै शरीरमा आगो लगाएकी छिन् ।

शनिबार दिउँसो १२ बजे कागेश्वरीको बागमती करिडोर किरात चोकमा आएर महिलाले आगो लगाएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार उनी बा३५प ५८१८ नम्बरको स्कुटीमा चढेर आएकी थिइन् । उनका अनुसार आगोले महिला घाइते भएकी छिन् ।

घाइते भएकी उनलाई  प्रहरीको टोलीले उद्दार गरेर साखुमा रहेको सुस्मा कोइराला मेमोरियल हस्पिटलमा पुर्‍याएको छ ।

Share News