रविको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन

<p>काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको भन्दै कार्यकर्ताहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले रवि दाइलाई रिहा गर, रवि दाइलाई न्याय दे लगायतका नारा र प्लेकार्ड बोकेका थिए । लामिछानेलाई गत कार्तिक [&hellip;]</p>

काठमाडौं । सभापति रवि लामिछानेको रिहाइको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरिएको भन्दै कार्यकर्ताहरूले यसलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीले रवि दाइलाई रिहा गर, रवि दाइलाई न्याय दे लगायतका नारा र प्लेकार्ड बोकेका थिए ।

लामिछानेलाई गत कार्तिक २ गते पार्टी मुख्यालयबाट पक्राउ गरिएको थियो, जसको विरोधस्वरूप रास्वपाले विभिन्न क्षेत्रमा प्रदर्शन गरिरहेको छ​ ।

Share News