सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख ६६ हजार ७ सय

<p>काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । आज तेजाबी सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो । [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

आज तेजाबी सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइहेको छ । जुन हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेर तोलाको २ हजार १३५ रुपैयाँ पुगेको छ ।

Share News