बढ्यो विदेशी मुद्राको भाउ, यूरो र पाउण्डको मूल्य आकासिँदै

<p>काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.७५ रुपैयाँ र बिक्रीदर १५ ०.४२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७९.३७ रुपैयाँ र बिक्रीदर १८०.१७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.६७ रुपैयाँ र बिक्रीदर १५९.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको [&hellip;]</p>

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३३.७८ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४९.७५ रुपैयाँ र बिक्रीदर १५ ०.४२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७९.३७ रुपैयाँ र बिक्रीदर १८०.१७ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५८.६७ रुपैयाँ र बिक्रीदर १५९.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९२.५४ रुपैयाँ र बिक्रीदर ९२.९६ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९८.९३ रुपैयाँ र बिक्रीदर ९९.३८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०४.४४ रुपैयाँ र बिक्रीदर १०४.९१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.३९ रुपैयाँ र बिक्रीदर ९.४३ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १९.०८ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६६ रुपैयाँ र बिक्रीदर ३५.८२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१५ रुपैयाँ र बिक्रीदर ४.१७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.४२ रुपैयाँ र बिक्रीदर ३६.५९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३२.४४ रुपैयाँ र बिक्रीदर ३२.५९ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद १०.२० रुपैयाँ र बिक्रीदर १०.२४ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १३.२४ रुपैयाँ र बिक्रीदर १३.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर २०.०८ रुपैयाँ र बिक्रीदर २०.१७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२२ रुपैयाँ र बिक्रीदर १७.३० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१५ रुपैयाँ र बिक्रीदर ४४०.५५ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५४.९० रुपैयाँ र बिक्रीदर ३५६.४९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Share News