जहाज दुर्घटना : अग्नी नियन्त्रक भन्छन्- १८ जनाको शव निकालिसक्यौं

<p>काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म १८ जनाको शव निकालिसकको छ । अग्नी नियन्त्रकहरुले सञ्चारकर्मीहरुसँग १८ जनाको शव निकालिसकेको प्रतक्रिया दिएका छन् । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयर दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिलेसम्म १८ जनाको शव निकालिसकको छ ।

अग्नी नियन्त्रकहरुले सञ्चारकर्मीहरुसँग १८ जनाको शव निकालिसकेको प्रतक्रिया दिएका छन् ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताइएको छ ।

सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

Share News