सीआईटीको सेयर बेच्दै एनआईसी एसिया बैंक

<p>काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) को सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आज साउन ७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको नागरिक लगानीको कोषको उक्त सेयरको मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोष (सीआईटी) को सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर आज साउन ७ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखेको नागरिक लगानीको कोषको उक्त सेयरको मूल्य प्रतिकित्ता ७०७ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १४ गतेसम्म आवेदन दिनुपर्नेछ ।

बैंकको स्वामित्वको कोषको उक्त सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

Share News