माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न सकिदैन : प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहल (प्रचण्ड)ले माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने दाबी गरेका छन् । शुक्रबार संसदमा विश्वासमा मत माग्दै प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने बताए । कता कता तपाइहरूले स्थीरताको नाममा समावेशी प्रतिनिधत्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको आरोप लगाए । कांग्रेस र एमालेको इच्छा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहल (प्रचण्ड)ले माओवादी केन्द्रलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने दाबी गरेका छन् ।

शुक्रबार संसदमा विश्वासमा मत माग्दै प्रचण्डले कांग्रेस र एमालेले माओवादीलाई किनारा लगाएर संविधान संसोधन गर्न नसकिने बताए ।

कता कता तपाइहरूले स्थीरताको नाममा समावेशी प्रतिनिधत्व, समानुपातिक प्रतिनिधित्व समाप्त पार्न खोजेको आरोप लगाए । कांग्रेस र एमालेको इच्छा २०४७ सालको वरिपरी नै फर्कन खोजेको बताए ।

Share News