मुकुल ढकाललाई कारबाही गर्ने बारेमा रास्वपाको छलफल सुरु

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक सुरु भएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बैठक सरु भएको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्वन फुकुवा गर्ने भन्नेबारेमा छलफल भइरहेको छ । पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमाथि छलफल हुने र केन्द्रिय समितिले कारबाही गर्ने वा [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक सुरु भएको छ ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय बालाजुमा बैठक सरु भएको हो । बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गर्ने वा निलम्वन फुकुवा गर्ने भन्नेबारेमा छलफल भइरहेको छ ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमाथि छलफल हुने र केन्द्रिय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।

Share News