मनोज गजुरेलको घरमा ताला लगाउन पुगेपछि मीना ढकाल पक्राउ

<p>काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको भक्तपुर बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् । उनीहरूबीच सम्बन्ध विच्छेद भइसकेको छ । उनीविरूद्ध [&hellip;]</p>

काठमाडौं । हास्य कलाकार मनोज गजुरेलको भक्तपुर बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ढकाल गजुरेलकी पूर्वपत्नी हुन् । उनीहरूबीच सम्बन्ध विच्छेद भइसकेको छ ।

उनीविरूद्ध साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्‍धान थालेको प्रहरीले जनाएको छ ।

Share News