
काठमाडौं । सांसद पदमबहादुर परियार र आनन्दप्रसाद ढुगांनाले दुई मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव राखेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद परियार र ढुगांनाले ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ र ‘कृषि तथा पशुपक्षी विकास मन्त्रालय’को खर्च कटौतीको प्रस्ताव राखेका छन् ।