सरकारले बढायो नुनको मूल्य, अब प्याकेटको कति पर्छ ?

<p>काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नुन एक किलोको १७ रहेकामा बढेर [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको मंगलबार राति १२ बजेदेखि लागु हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ रुपैयाँबाट बढेर २६ रुपैयाँ पुगेको छ । न्यू शक्ति नुन एक किलोको १७ रहेकामा बढेर २० रुपैयाँ कायम भएको छ । यस्तै भानु नुन एक किलोको मूल्य ९ रुपैयाँ तोकिएको छ ।

Share News