नेपाल आइडल विजेता करण परियारलाई केपी ओलीले दिए सारंगी उपहार

<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता करण परियारलाई सारंगी उपहार दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले करणलाई बधाई दिँदै सारंगी उपहार दिएका हुन् । एमालेले नेपाल आइडल सिजन-५ का विजेता परियार र उप-विजेताहरूलाई बधाई तथा शुभकामना दिन आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विजेता [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडलका विजेता करण परियारलाई सारंगी उपहार दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले करणलाई बधाई दिँदै सारंगी उपहार दिएका हुन् ।

एमालेले नेपाल आइडल सिजन-५ का विजेता परियार र उप-विजेताहरूलाई बधाई तथा शुभकामना दिन आइतबार च्यासलमा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा विजेता परियारसहित उपविजेताहरू फस्ट रनरअप सलोमी गुरूङ, सेकेन्ड रनरअप सचिन विश्वकर्मा र थर्ड रनरअप मोहित भुजेल पनि सहभागी थिए ।

Share News