सरकारले ‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने

<p>काठमाडौं । सरकारले &#8216;हाम्रा बा आमा हाम्रो जसम्मेवारी&#8217; अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनका अनुसार स्थनीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्दै लगिनेछ । सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गरिने भएको छ ।</p>

काठमाडौं । सरकारले ‘हाम्रा बा आमा हाम्रो जसम्मेवारी’ अभियान सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनका अनुसार स्थनीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्दै लगिनेछ । सातै प्रदेशमा सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गरिने भएको छ ।

Share News