काठ आयात प्रतिस्थापन गर्ने सरकारको घोषणा

<p>काठमाडौं । सरकारले काठ आयात प्रतिस्थापन गर्ने बताएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशकै स्रोत उपयोग गरी काठ आयात प्रतिस्थापन गरिने बताएका हुन् । ‘सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापनमार्फत काष्ठ र गैरकाष्ठ वन पैदावारको उत्पादन, विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिनेछ [&hellip;]</p>


काठमाडौं । सरकारले काठ आयात प्रतिस्थापन गर्ने बताएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशकै स्रोत उपयोग गरी काठ आयात प्रतिस्थापन गरिने बताएका हुन् ।

‘सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा दिगो वन व्यवस्थापनमार्फत काष्ठ र गैरकाष्ठ वन पैदावारको उत्पादन, विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिनेछ । वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइनेछ,’ उनले भने ।

Share News