पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पक्राउ

<p>काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो ।</p>

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको हो ।

Share News