राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् । कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् । त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा. जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका चार सदस्यले राजीनामा दिएका छन् ।

कांग्रेसको तर्फबाट आयोगमा प्रतिनिधित्व गरेका डा. प्रभु बुढाथोकी, अनिता शाह ढुंगाना र डा. आरपी विच्छाले उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष शुक्रबार राजीनामा बुझाएका छन् ।

त्यस्तै, जनमत पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने डा. जयकान्त राउतले पनि राजीनामा बुझाएको बताइएको छ । अनिता हाल अमेरिकामा छिन् । उनले अमेरिकाबाट नै उपाध्यक्षसमक्ष राजीनामा दिएकी छन् ।

Share News