अर्थ र गृह मन्त्रालयमा पनि माओवादीकै दाबी

<p>काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृह र अर्थ मन्त्रालयमा पनि दाबी गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा दाबी गरेका छन् भने वर्षमान पुनले अर्थ मन्त्रालयमा दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) [&hellip;]</p>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृह र अर्थ मन्त्रालयमा पनि दाबी गरेको छ । मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा माओवादीले अर्थ र गृह आफ्नै पार्टीले पाउनुपर्ने दाबी गरेको हो ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा दाबी गरेका छन् भने वर्षमान पुनले अर्थ मन्त्रालयमा दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि गृहमन्त्रालयमै दाबी गरेको बुझिएको छ । नेकपा एमालेले पनि गहृ र अर्थ मन्त्रालयमध्ये एउटा मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको छ ।

Share News