गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

<p>काठमाडौं । बजेट अभावले अलपत्र बनेको चितवन भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरिएको छ । रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले बिहीबार एक सूचना निकाल्लै रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको हो । आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ। धुर्मुस सुन्तली फाण्डेशनले बनाउन [&hellip;]</p>


काठमाडौं । बजेट अभावले अलपत्र बनेको चितवन भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि टेन्डर आह्वान गरिएको छ ।

रंगशाला निर्माणको बाँकी काम पूरा गर्न भरतपुर महानगरपालिकाले बिहीबार एक सूचना निकाल्लै रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरेको हो । आगामी मार्च ३१ गते १२ बजेसम्म टेण्डर हाल्ने अन्तिम समय दिइएको छ।

धुर्मुस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्णरूपमा काम रोकिएको थियो ।

Share News