जुत्ता व्यापारीद्वारा दुर्गा प्रसाईंमाथि हातपात

<p>काठमाडौं । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।</p>

काठमाडौं । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि हातपात भएको हो ।

उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।

Share News