काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाका दुई सञ्चालकोको राजिनामा स्वीकृत भएको छ ।
पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्याम प्रसाद रिजाल र चेतना अर्यालले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो ।