बहुवर्षीय आयोजनाको सहमति माघ मसान्त र खरिद प्रक्रिया चैत मसान्तसम्म शुरु गर्न पाइने

<p>काठमाडौं । बहुवर्षीय आयोजनाको सहमति माघ मसान्त र खरिद प्रक्रिया चैत मसान्तसम्म शुरु गर्न पाइने भएको छ । सरकारले आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८० को नियमावली राजपत्रमा प्रकाशित गरेर सो व्यवस्था गरेको हो । सरकारले नियमावली संशोधन गर्दै बहुवर्षे आयोजनाहरुको सम्झौता र कार्यान्वयनको म्यादमा हेरफेर गरेको छ । हेर्नुहोस आयोजनाको बहुवर्षीय ठेक्का सहमति [&hellip;]</p>

काठमाडौं । बहुवर्षीय आयोजनाको सहमति माघ मसान्त र खरिद प्रक्रिया चैत मसान्तसम्म शुरु गर्न पाइने भएको छ । सरकारले आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८० को नियमावली राजपत्रमा प्रकाशित गरेर सो व्यवस्था गरेको हो ।

सरकारले नियमावली संशोधन गर्दै बहुवर्षे आयोजनाहरुको सम्झौता र कार्यान्वयनको म्यादमा हेरफेर गरेको छ ।

हेर्नुहोस आयोजनाको बहुवर्षीय ठेक्का सहमति सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८०

Share News