एनसेल खरिद बिक्री प्रकरण : छलफल गर्न प्रधानमन्त्रीले राखे बैठक

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाएका छन् । । प्रधानमन्त्री सचिवालयअनुुसार मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दलहरुलाई छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डले बोलाएका छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व खरिद बिक्री प्रकरणका विषयमा छलफल गर्न बैठक बोलाएका छन् ।

। प्रधानमन्त्री सचिवालयअनुुसार मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एनसेलको सेयर खरिद बिक्रीको विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्तारुढ दलहरुलाई छलफलमा बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बोलाएका छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र मन्त्रीहरु सहभागी छन् ।

Share News