यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला सेयरधनी, कसको स्वामित्व कति ?

<p>काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी थानेश्वर पौडेलको २.२८ प्रतिशत अर्थात् ९ करोड ७७ लाख ७२ हजार ६२१ रुपैयाँ रहेको छ । यस्तै, [&hellip;]</p>

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा सबैभन्दा ठूला सेयरधनी थानेश्वर पौडेलको २.२८ प्रतिशत अर्थात् ९ करोड ७७ लाख ७२ हजार ६२१ रुपैयाँ रहेको छ । यस्तै, धनेन्द्र कार्कीको १.०३ प्रतिशत अर्थात् ४ करोड ३९ लाख ८७ हजार ८८६ रुपैयाँ, राजेन्द्र प्रसाद श्रेष्ठको १.०२ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ६३ हजार ८०१ रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, बालकृष्ण भुषालको ०.९८ प्रतिशत अर्थात् ४ करोड १७ लाख ८५ हजार ७३६ रुपैयाँ, कृष्णप्रसाद शर्माको ०.९१ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९६ हजार ५७५ रुपैयाँ, दिलिपराज मास्केको ०.७९ प्रतिशत अर्थात् ३ करोड ४० लाख ३९ हजार ३७६ रुपैयाँ, भुवन भण्डारीको ०.७५ प्रतिशत अर्थात् ३ करोड २० लाख ८७ हजार ७४८ रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

यस्तै, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९० हजार ३०८ रुपैयाँ, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत अर्थात् २ करोड ८६ हजार ५६ लाख ६६ रुपैयाँ, मिन कुमारी श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार २१३ रुपैयाँ, सुरेन्द्रप्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार ३२२ रुपैयाँ सेयर स्वामित्व रहेको छ ।

बैंकको तथ्याङ्क अनुसार इश्वरी प्रसाद पौड्यालको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार २६६ रुपैयाँ, जनक प्रधानको ०.६० प्रतिशत अर्थात् २ करोड ५५ लाख ४१ हजार ५४६ रुपैयाँ, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४० हजार १२५ कित्ता, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत अर्थात् २ करोड ५४ लाख ४० हजार ९९ कित्ता सेयर स्वामित्व रहेको छ ।

केदारमान कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार ५६९ रुपैयाँ, मेघराज कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार २०८ रुपैयाँ, विष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ३३ हजार १४३ रुपैयाँ, हरि प्रसाद प्रधानको ०.५५ प्रतिशत अर्थात् २ करोड ३६ लाख ६८ हजार ७६९ रुपैयाँ, सुरेश कुमार धरेवालको ०.५५ प्रतिशत अर्थात् २ करोड ३५ लाख ४७ हजार ८६१ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ ।

सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत अर्थात् २ करोड २८ लाख २१ हजार ६२६ रुपैयाँ, नारायण प्रसाद अग्रावलको ०.५३ प्रतिशत अर्थात् २ करोड २४ लाख ९६ हजार ४९६ रुपैयाँ, सुरज उप्रेतीको ०.५२ प्रतिशत अर्थात् २ करोड २२ लाख ३९ हजार ४७८ रुपैयाँ, टंकेश्वर खनालको ०.५१ प्रतिशत अर्थात् २ करोड १७ लाख ४७ हजार ५४२ रुपैयाँ र विरेन्द्र भुषालको ०.५० प्रतिशत अर्थात् २ करोड १६ लाख १५ हजार ८८ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले बताएको छ ।

बैंकको तथ्याङ्क अनुसार ४९ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड २६ लाख ९४ हजार रुपैयाँ सेयर स्वामित्व सर्वसाधारण समूहको छ भने ५१ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड ८३ लाख १४ हजार रुपैयाँ संस्थापकहरुको लगानी छ ।

Share News