बैंकको ब्याजको लोभमा नपरौं, ठूला आयोजनामा लगानी गरौं : अध्यक्ष मल्ल

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकमा रकम राखेर ब्याज खानुभन्दा ठूला आयोजनामा लगानी गर्नुपर्ने बताए । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । हाल सामाजिक सुरक्षा कोषमा २० प्रतिशत योगदान दिनुपर्ने तर नागरिक लगानी कोष र कर्मचारी संचय कोसमा १० प्रतिशत योगदान दिनुपर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकमा रकम राखेर ब्याज खानुभन्दा ठूला आयोजनामा लगानी गर्नुपर्ने बताए । छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।

हाल सामाजिक सुरक्षा कोषमा २० प्रतिशत योगदान दिनुपर्ने तर नागरिक लगानी कोष र कर्मचारी संचय कोसमा १० प्रतिशत योगदान दिनुपर्ने व्यवस्था छ । यस्तो विभेद हटाउनु पर्ने बताउँदै उनले कोषमा भएको फण्ड वृद्धि भएपछि वैदेशिक लगानी पनि आवश्यक नपर्ने बताए ।

Share News