
काठमाडौं । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाई प्रारम्भ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुन लागेको हो ।
टिकटक प्रतिबन्धबिरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।