अर्थमन्त्रालय र राष्ट्र बैंकको नेतृत्वलाई साथमा राखेर प्रधानमन्त्रीले अर्थतन्त्रको विषयमा छलफल गर्दै

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा छलफलको आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाएको निजी सचिवालयले जनाएको छ । छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने जनाइएको छ । [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको विषयमा छलफलको आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाएको निजी सचिवालयले जनाएको छ ।

छलफलमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने जनाइएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुने निजी सचिवालयले जनाएको छ ।

Share News