बालबालिकालाई भिटामिन ए खुवाउने मिति सर्यो, कात्तिक १७ र १८ गते खुवाइने

<p>काठमाडौं । बालबालिकाहरुलाई प्रत्येक वर्ष ‘भिटामिन ए’ खुवाइने मिति सरेको छ । राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्व दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका [&hellip;]</p>

काठमाडौं । बालबालिकाहरुलाई प्रत्येक वर्ष ‘भिटामिन ए’ खुवाइने मिति सरेको छ । राष्ट्रिय ‘भिटामिन ए’ खुवाउने कार्यक्रमको निर्धारित समय कार्तिक २ र ३ गते नेपालीहरुको महान पर्व दशैंको बेला पर्न भएकोले १७ र १८ गते सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई जुकाको औषधी पनि सोहि दिन खुवाइनेछ ।

Share News