बौद्धमा गोली चल्यो, सिन्धुलीका एक युवक घाइते

<p>काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा गोली चलाएको छ । सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीले उक्त टोलीमाथि नै जाइलागेपछि गोली चलाएको बताइएको छ। उक्त टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । ती अधिकारीका अनुसार सिन्धुली घर भएका एक युवक घाइते भएका छन् ।</p>

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धमा गोली चलाएको छ ।

सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीले उक्त टोलीमाथि नै जाइलागेपछि गोली चलाएको बताइएको छ।

उक्त टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । ती अधिकारीका अनुसार सिन्धुली घर भएका एक युवक घाइते भएका छन् ।

Share News