परराष्ट्रमन्त्री साउद पनि इजरायल जाने

<p>काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल जाने भएका छन् । इजरायलमा रहेका नेपालीलाई लिन उनी बुधबार इजरायल जान लागेका हुन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ । सोही जहाजमा परराष्ट्रमन्त्री साउद पनि जान लागेका हुन् ।</p>

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल जाने भएका छन् । इजरायलमा रहेका नेपालीलाई लिन उनी बुधबार इजरायल जान लागेका हुन् ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ । सोही जहाजमा परराष्ट्रमन्त्री साउद पनि जान लागेका हुन् ।

Share News