काठमाडौंमा भूकम्पको धक्का, केन्द्रविन्दु सुन्धारा

<p>काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साझ ५ बजे काठमाडौंको सुन्धारा केन्द्रविन्दु भई भूकम्प गएको हो । केन्द्रका अनुसारे ३ रेक्टर स्केलको भूकम्प गएको हो ।</p>

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साझ ५ बजे काठमाडौंको सुन्धारा केन्द्रविन्दु भई भूकम्प गएको हो ।

केन्द्रका अनुसारे ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

Share News