इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार

<p>काठमाडौं । इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा सुरक्षित स्थानमा सारी उद्धार गरिएको हो । हायात रोडमा रहेका ११ मध्ये ९ जनाको उद्धार भइसकेको छ भने बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् [&hellip;]</p>

तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं । इजरायली सेनाले बंकरमा रहेका नेपाली विद्यार्थीहरुलाई उद्धार गरेको छ । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा सुरक्षित स्थानमा सारी उद्धार गरिएको हो ।

हायात रोडमा रहेका ११ मध्ये ९ जनाको उद्धार भइसकेको छ भने बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।

कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।

Share News