धरहरामा अब निःशुल्क पार्किङ्ग गर्न पाइने

<p>काठमाडौं । काठमाडौं महानगरले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ्ग निःशुल्क सञ्चालन गर्ने भएको छ । महानगरले हिजो अर्थात असोज २१ गतेदेखि उक्त पार्किङ्ग सञ्चालनमा ल्याएको हो । उक्त पार्किङ्ग छठसम्म निःशुल्क सञ्चालन हुने महानगरले जानकारी गराएको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरले धरहरा क्षेत्रभित्र रहेको भूमिगत पार्किङ्ग निःशुल्क सञ्चालन गर्ने भएको छ । महानगरले हिजो अर्थात असोज २१ गतेदेखि उक्त पार्किङ्ग सञ्चालनमा ल्याएको हो ।

उक्त पार्किङ्ग छठसम्म निःशुल्क सञ्चालन हुने महानगरले जानकारी गराएको छ ।

Share News