राष्ट्र बैंकको संशोधित नीतिले मन्द गतिको अर्थतन्त्रलाई चलायमान बनाउँछ : सिबिफिन

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनले मन्द गतिमा रहेको अर्थतन्त्रलाई थप चलायमान बनाउने धारणा राखेको छ । बिहीबार सार्वजनिक भएको राष्ट्र बैंकको संशोधित निर्देशनमा प्रतिक्रिया दिँदै सिफिबिनले सो बताएको हो । उक्त निर्देशनमा सिबिफिनले पेश गरेका कतिपय महत्वपूर्ण सुझावहरु सम्बोधन भएको बताइएको छ । त्यस्तै, परिसंघले एक [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकको संशोधित निर्देशनले मन्द गतिमा रहेको अर्थतन्त्रलाई थप चलायमान बनाउने धारणा राखेको छ । बिहीबार सार्वजनिक भएको राष्ट्र बैंकको संशोधित निर्देशनमा प्रतिक्रिया दिँदै सिफिबिनले सो बताएको हो ।

उक्त निर्देशनमा सिबिफिनले पेश गरेका कतिपय महत्वपूर्ण सुझावहरु सम्बोधन भएको बताइएको छ ।

त्यस्तै, परिसंघले एक विज्ञप्ति जारी गर्दै संशोधित निर्देशनका सकारात्मक र आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण विषयहरु समेत उल्लेख गरेको छ ।

यस्तो छ सिबिफिनको प्रतिकृया तथा सुझाव
[pdf id=440955]

Share News