सिद्धार्थ बैंकको नयाँ शाखा मुलपानीमा

<p>काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबारबाट मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलपानीमा नयाँ शाखा खोलेपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले काठमाडाैंको मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले बिहीबारबाट मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सविधा दिनका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुलपानीमा नयाँ शाखा खोलेपछि सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९६ पुगेको छ । जसमा पाँच एक्स्टेन्सन् काउन्टरसमेत छन् ।

Share News