प्रभु बैंकले एकैपटक ३० वटा एटीएम मेसिन खरिद गर्दै

<p>काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ । बैंकले एटीएम मेसिन आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकले एकैपटक ३० वटा अटोमेटेड टेलर मेसिन (एटीएम) खरिद गर्ने भएको छ । बैंकले देशभरीका विभिन्न स्थानमा जडान गर्नका लागि ३० वटा एटीएम मेसिन खरिद गर्ने जनाएको छ ।

बैंकले एटीएम मेसिन आपूर्ति र डेलिभरीका लागि इच्छुक कम्पनी तथा फर्मबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ । इच्छुक कम्पनीले बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा साउन ३ गतेसम्म बोलपत्र पेश गर्नु पर्नेछ ।

बैंककाअनुसार, बोलपत्रको ढाँचा खरिदका लागि कम्पनीले १० हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

Share News